जापानी राजकुमारी माकोले शाही पदवी त्याग्दै प्रेमी कोमुरोसँग गरिन् बिहे

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दै कलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् ।