सरकारले कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने

काठमाडौं : कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आव ०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आम सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने बताएकी छन्। हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाइने उनले उल्लेख गरिन्।उनले नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलका रुपमा विकास गर्न यसको प्रवर्द्धन&nb

सम्बन्धित सामग्री

आमसञ्चार प्रतिष्ठानमा भट्टराईको नाम जोडिएकोमा फोनिजको आपत्ति

सरकारले गठन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आपत्ति जनाएको छ । संघीय संसद्‌मा मंगलबार प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रमको ८५ नम्बर बुँदामा आमसञ्चर क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ सञ्चालनमा ल्याइने उल्लेख छ ।

कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने

सरकारले कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ ।

कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन हुने

काठमाडौं । कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने बताएकी हुन् ।