जाजरकोट बोलेरो दुर्घटना : घाइतेहरुको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, २७ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटमा बोलेरो जीप दुर्घटनामा घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका– ५ मा भएको यात्रुबाहक जीप दुर्घटनाका घाइतेहरुको उद्धार गर्न मन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला […]