ट्रम्पले उल्टो पाइन्ट लगाएछन् ? (भिडियो)

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले पछाडिको अगाडि गरी उल्टो पाइन्ट लागेको भनी चर्चा चलेको छ ।  उनको पाइन्टको जिप्पर नदेखिएपछि पाइन्ट उल्टो लगाए कि क्या हो भनी चर्चाको विषय बनेको हो । सन् १९९० को दशकमा हिपहप गायक जोडी क्रिस क्रसले यसरी नै पाइन्ट उल्टो लगाउने गर्थे ।  शुक्रवार नर्थ क्यारोलाइनाको ग्रीनभिलमा ट्रम्प जनसभामा सहभागी हुँदाको भिडियो अहिले भाइरल भइरहेको छ । त्यसमा ट्रम्पको पाइन्टमा तिघ्राको भाग खुम्चिएको र जिप्पर पनि नदेखिएको छ ।  भिडियोमा यस्तो देखिएपनि उक्त कार्यक्रममा खिचिएका तस्वीरहरूमा पा...