दलसम्बन्धी अध्यादेश खारेज, अनी सरकार विस्तार यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नगरी मन्त्रिपरिषद्को विस्तार नहुने बताएका छन् । सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसंग कुरा गर्दै उनले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने बताए ।

सम्बन्धित सामग्री

पहिले दल विभाजन अध्यादेश खारेज, त्यसपछि सरकार विस्तार : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका हुन् ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेजपछि सरकार विस्तार : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका छन्। दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति...