राष्ट्रपतिको कदममा एमाले : भ्रातृ संगठन सडकमा उतारेर शीर्ष नेता मौन

५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदममा एमालेका शीर्ष नेताहरुले मौन बस्ने नीति लिएका छन् । तर, एमालेका भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ता भने राष्ट्रपतिको पक्षमा उनको तस्वीर छातीमा टाँसेर सडकमै उत्रिएका छन् । नेकपा एमाले निकट विद्यार्थीको संगठन अनेरास्ववियुले र युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति […]

सम्बन्धित सामग्री

कर्मचारीका युनियन र दलका भ्रातृ संगठन खारेज गर्न माग

काठमाडौं : पूर्व सुरक्षाकर्मी परिषद् नेपालले सरकारी कर्मचारीका ट्रेड युनियन र राजनीतिक दलका भ्रातृ संगठन खारेज गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै परिषद्ले स्थानीय तह, प्रदेश र केन्द्रसम्म निजामती सेवाका कर्मचारीको आधिकारिक ट्रेड युनियन र प्रत्येक दलहरूको भ्रातृ संघ संगठन खारेज नगरिए देशको अवस्था सुदृढ हुन नसक्ने जनाएको छ।परिषदका उपाध्यक्ष खगेन्द्रराज बस्नेत र प्रवक्ता हेमशंकर गिरीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।पूर्वसुरक

एमाले भ्रातृ संगठन सडकमा, राष्ट्रपतिको कदमको भव्य स्वागत !

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का भ्रातृ संगठन अनेरास्ववियु र युवा संघ सडकमा उत्रिएको छ ।

म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस

काठमाडौं, फागुन १९। नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा तदर्थ समिति गठन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेअनुसार कांग्रेस ती भ्रातृ संगठनहरूलाई नेतृत्व दिन अघि बढेको हो । विशेषगरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व […]

म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा तदर्थ समिति गठन गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने तयारी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेअनुसार कांग्रेस ती भ्रातृ संगठनहरूलाई नेतृत्व दिन अघि बढेको हो । विशेषगरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त […] The post म्याद गुज्रेका भ्रातृ संगठन ब्युताउँदै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।

कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन

काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ । The post कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

काठमाडौं, माघ २६ । आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको नेतृत्वका विषयमा छलफल गर्ने अजेन्डा तयार गरेसँगै पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका हुन्। सभापति […]

भद्रगोल कांग्रेसका भ्रातृ संगठन : पटक–पटक म्याद थप, छैन अधिवेशनको तयारी

कांग्रेसले भ्रातृ संगठनको अधिवेशनलाई बेवास्ता गर्दा अधिकांश भ्रातृ संगठन निष्क्रिय बन्न पुगेका छन् । समयमा अधिवेशन नगरी पटक–पटक म्याद मात्र थप्दा भ्रातृ संगठनहरू भद्रगोल अवस्थामा पुगेका हुन् ।  गत ३० साउनमा कांग्रेस केन्द्रीय...

विप्लव नेकपाको भ्रातृ संगठन युवा संगठनद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन युवा संगठन नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौँमा सरकारको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले भ्रष्टचारीको सम्पति राष्ट्रियकरण गरौँ, सम्पूर्ण क्रान्तिकारी देशभक्त युवा एक हौँ, अनियमितता गर्नेलाई कारबाही गर लगाएका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले […]