माझी बस्तीमा आशा न उत्साह

८ कात्तिक, पर्वत । पोखरा बेनी सडक खण्डको मालढुंगामा ठूलो पहाडमुनि कालीगण्डकीको किनारमै एउटा बस्ती छ- माझी बस्ती । १५० परिवार बसोवास गर्ने यो बस्तीमा तीन सय हाराहारीमा मतदाता छन् । जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता मंसिर ४ को चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै गाउँ घर घुमिरहँदा र गाउँ घरका मान्छे तिहारको […]

सम्बन्धित सामग्री

सरकार जनतामा आशा जगाउन सफल छ : उपमहासचिव पुन

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन्।पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे।पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले भने, “अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ। विगतमा विदेशी मुद्रा छैन भनेर

नयाँ आशा र उत्साह बोकेर जनता हामीतिर फर्किएका छन् : माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी कार्यक्रमको समीक्षा गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीन महिने अभियानको जानकारी गराएको हो ।  माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यो अभियानले पार्टीमा उत्साह ल्याएको बताएका छन् । उनले भने, ‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको […]

नागरिकमा उत्साह जगाउन भूमिका खेल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताएका छन्। काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताए। राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान […]

नयाँ वर्ष २०२३ : पर्यटन क्षेत्रमा उत्साह

नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क

विश्वभर कोरोना संक्रमण दर घटेसँगै नयाँ उत्साह

काठमाडौं, २० असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ । गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले घटेको छ । २७ सेप्टेम्बर देखि ३ अक्टोबरबीच ३१ लाख नयाँ संक्रमित भेटिएका छन् । ५४ हजारको मृत्यु भएको छ । यो अघिल्लो हप्ताको तुलनामा […]

आफैँमा हराउँदै नेपाली युवा शक्ति : देश निर्माणमा कसरी गराउन सकिन्छ सहभागी ?

कुनैपनि मुलुकको वास्तविक पूँजी भनेका त्यहाँका मानिस, त्यसमा पनि युवा हुन् । वास्तविक विकास भनेको युवा वर्गलाई आशा र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो । युवाहरू विचार, उत्साह र जागरणका पुञ्ज हुन् । युवाहरू शक्ति र ऊर्जाका स्रोत हुन् । भनिरहन परोइन, मुलुकको भविष्य युवाहरूको आशा, उत्साह र कर्ममा हुन्छ । युवा नै भविष्य हुन् । युवाहरूको परिश्रम, समर्पण र सिर्जनाले समाजको विवेकपूर्ण पुनर्निर्माण भैरहेको हुन्छ । समाजको विसंगति र बिब्ल्याटाहरूलाई बढार्ने पनि युवा नै हो । युवा आक्रोश र विद्रोह हो, ऊ विध्वंश गर्न पनि पछि पर्दैन...

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

गण्डकी, २७ साउन । वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको […]

सेयर बजारको उत्साह कायम रहने आशा

कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने २०७७ साल उत्साहजनक रह्यो । कोभिडले व्यापार व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारसम्म सेयर बजारमा आकर्षित भए । जसको कारण नेपाली सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सर्वाधिक उचाइमा पुगेको छ ।नयाँ वर्ष २०७८ मा सेयर बजारको यो उत्साह कायम रहने अपेक्षा […]