रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो । रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए । विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए । “हो बेलारुसका राष्ट्रपति भोलि मस्

सम्बन्धित सामग्री

ब्राजिलका राष्ट्रपति लुइजले आउँदो हप्ता चीनको भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आउँदो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । भ्रमणमा चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार तथा रुस–युक्रेन विवादमा चीनको मध्यस्थताबारे पनि छलफल हुने भएको छ । ७७ वर्षका वामपन्थी नेता लुला आउँदो मङ्गलबार बेइजिङ पुग्ने र शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको समाचार संस्था एएफपीले जनाएको छ । भेटमा लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनुहुनेछ । राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको त...

जब बेलायती प्रधानमन्त्री अचानक युक्रेन पुगे

काठमाडौं । हालैमात्र विश्वासको मत पाएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन शुक्रबार अचानक युक्रेनको राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । गत फेब्रुअरीमा रुस र युक्रेन युद्ध सुरु भएयता जोनसनको यो दोस्रो युक्रेन भ्रमण हो । भेटवार्तामा बोरिसले बेलायत र नेटोले युक्रेनलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

भारत पुगे चिनियाँ विदेशमन्त्री, भोलि नेपाल आउने

१० चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नयाँदिल्ली पुगेका छन् । लद्दाख इलाकामा सीमा विवाद सुरु भएपछि कुनै पनि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो । भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले शुक्रबार रुस र भारतका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी नेपाल आउने छन् । नेपाल बसाइका क्रममा विदेशमन्त्री यीले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीका […]

रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

एजेन्सी । रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।

युक्रेन तनाव : रुसलाई चीनको समर्थन,निशानामा नाटो-अमेरिका

युक्रेनसँग जारी तनावका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  शुक्रबार (आज) भेटवार्ता गरेका छन् । युक्रेनसँग जारी तनावको मुद्दा चर्किरहेको बेला पुटिन शीतकालीन ओलम्पिकमा सहभागी हुन बेइजिङ पुगेका छन् । बेइजिङ भ्रमणका क्रममा पुटिनले चीनसँगको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए। चीन र रुस यस्तो समयमा नजिक आउँदैछन् जब दुवै अमेरिका र […]

रुसी राष्ट्रपतिसँग इजरायली प्रधानमन्त्रीले भेटवार्ता गर्ने

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट शुक्रबार रुस आइपुग्नु भएको छ । प्रधानमन्त्री बेनेटको राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटकको भेटवार्ता इरान केन्द्रित हुने अपेक्षा गरिएको छ ।