बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई प्र्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–९ रानीघाट घर भएका ३५ वर्षीय अनिलकुमार ब्याहुत र झापा घर भएर भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरू छन् ।पुष्पराजलाई २०७९ असार र भदौमा उच्च अदालत पाटनको दुईवटा फैसलाले ९ दिन कैद र ३० लाख रूपैयाँ जरिवाना हुने ठहर गरेको छ । २०७९ असार २८ मा उच्च अदालतले अनिलकुमारलाई ३ दिन कैद र ६ लाख ७० हजार रुपैया जरिवाना ठहर गरेको थियो ।फैसलापछि दुवैजना

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ घर भएका लाक्पा लामा छन् । उच्च अदालत पाटनले ०७७ माघ ९ मा महेन्द्र नारायण श्रेष्ठलाई बीस लाख जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थि...