नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ ।नियमित मर्मत–सम्भारका लागि १४ चैत सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।मर्मत–सम्भारपछि १५ चैतदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।गोरखाको […]