टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चिर प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। १५२ रनको…