सहुलियतपूर्ण कर्जा प्रवाह गर्न निर्देशन

नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्राथमिकता दिएर सहुलियतपूर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिनाथ सापकोटाले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह हुनुपर्ने बताउँदै सरकारले स्वरोजगारमुलक काम गर्न सहज बनाउन प्राथमिकतामा राखेको सहुलियतपूर्ण कर्जा सबै बैकले प्राथमिकताका साथ प्रवाह गर्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

सहुलियतपूर्ण कर्जाः निरन्तरता वा स्थगन

केही समय अगाडिसम्म सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाले २०७२ देखि सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएका थिए । तत्कालीन समयमा कृषिक्षेत्रमा मात्रै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको थियो । तर, २०७५ मा राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि ल्याएर विभिन्न सातवटा शीर्षकमा यस्तो कर्जा दिने व्यवस्था गरेको थियो । नेपालमा सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी […]

सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४८ हजारभन्दा बढी

काठमाडौं, १ वैशाख। नेपालमा २०७९ फागुन मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ५४ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। उनीहरुलाई २ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ४९४ ऋणीलाई १ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ प्रवाह भएको छ।

अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित

सात वर्षअघि सुरु गरिएको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित भएको छ । सरकारले अनुदानबापतको ब्याज रकम दिन नसक्ने अवस्था सिर्जना भएपछि बैंक तथा वित्तीय संस्थाहरूले अघोषित रूपमा...

एनएमबि बैंकले उपलब्ध गरायो उखु किसानलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई  कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकले जनाएको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग […]

आन र मुक्तिनाथ विकास बैंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौँ– नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थालाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढ […]

आनका सदस्य एजेन्सीहरूलाई मुक्तिनाथ विकास बैंकले दिनेछ सहुलियतपूर्ण कर्जा

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई २ बर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढसय भन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै ७  सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् । सम्झौता पत्रमा आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्

बाराका माछा किसानलाई  मेगाको सहुलियत कर्जा

मेगा बैंक नेपाल लिमिटेडले बाराका माछापालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा बैंक, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा...

बाराका माछापालक किसानलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ– मेगा बैंकले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। मेगा बैंक नेपाल लिमिटेड, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। यससम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा […]

एक खर्ब सहुलियत कर्जा प्रवाह

काठमाडौं, (नेस) । उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको एक खर्ब ३७ करोड यस्तो कर्जा लगानी गरेका छन् । यसमध्ये […]