काठमाडौं । जब रेफ्री स्लाभको भिनसिचले अन्तिम ह्विसल बजाए । बायर्न म्युनिखका सुपरस्टार खेलाडीहरु एकाएक मैदानमा ढले । ठीक विपरित भियारियालको बेन्चमा भएका खेलाडी भने दौडदै मैदानमा भएको सहकर्मीको अंगालोमा बेरिन पुगे । जसले ६ पटकको युरोपियन च्याम्पियन बायर्नलाई स्तब्ध बनाइदिएका थिए ।
स्पेनिस ला लिगाको क्लब भियारियालले मंगलबार राति च्याम्पियन्स...