यी हुन् डीपिएल खेल्ने टोली र रणनीतिक खेलाडी

आगामी चैत १७ गते देखि धनगढीमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको दोस्रो धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन्। दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कञ्चनपुर…