धनुषामा विरोध र समर्थनमा विभिन्न दलले संविधान दिवस मनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले आइतबार कालो दिवस मनाएको छ भन्ने जनता समाजवादी पार्टीले संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया आयोजना गरेको छ । कांग्रेसले भने पोखरी सफाई गरी संविधान दिवस मनाएको छ ।