नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म प्रभावशाली नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंक को नियामकीय ढाँचाअन्तर्गत रहेका २० बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र खुद नाफा करिब २० प्रतिशतले बढेर ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। पहिलो नजरमा यो उपलब्धि उत्साहजनक देखिए पनि गहिरिएर हेर्दा सेयरधनीका लागि चित्र त्यति सुखद छैन। […]
चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको थियो । राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालिएको हो । […]
साम्पाङले उपसभामुखको उपचारमा जुट्न काठमाडौंमा रहेकाहरूलाई आग्रह समेत गरेका छन्। उपसभामुख ठाकुरलाई के भएको हो र हाल उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे जानकारी गराएका छैनन्।
काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि सस्तिएको हो । आज पनि सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन एक […]