काठमाडौँ । नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म चार हजार १९१ जनाको उद्धार गरेको जनाएको छ। सेनाले बिहीबार साँझ साढे ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये तीन हजार ९०८ नेपाली र २८३ विदेशी नागरिक रहेको जानकारी दिएको हो। सेनाले उपलब्ध गराएको विवरणमा कुल उद्धार संख्या सुरुमा चार हजार […]
१ असोज, ललितपुर । सात दशकको विरासत भएको नेपाली कांग्रेसमा पाँच दशक उमेर छोएका गगन थापा सभापति बनिसक्दा कतिपयलाई, स्वयं उनैलाई अझै ह्याउ आइरहेको थिएन । कारण थियो, पूर्वसभापति शेरबहादुर देउवाको नाममा खुलेको समूहले सिर्जना …
१ असोज, काठमाडौं । बुधबार एमाले सचिव शेरधन राईले नेकपा नेता वर्षमान पुनसँगको एक तस्बिर फेसबुकमा राखे, जसले पछिल्लो दुई सातायता भित्रभित्रै चलिरहेको एमाले र नेकपा सहकार्यको गाइँगुइँलाई बल दियो ।
तस्वीर थियो, होटल भिभान्ता ललितपुरको …
१ असोज, काठमाडौं । सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ ।
१५ भदौमा नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन …