लिगको अन्तिम खेलमा बार्सिलोनाको हार - NepaliPatra

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–१ गोलले स्तब्ध बनेको हो । सेल्टालाई जित दिलाउन दुबै गोल गाब्री भिएगाले गरे । बार्सिलोनाका आन्सु फातीले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा भिएगाले गोल गर्दै घरेलु टोली सेल्टालाई सुरुवाती अग्रता दिलाएका […]

सम्बन्धित सामग्री

चेल्सीको हार

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो । चेल्सीलाई हार चखाउन पहिलो हाफमा हेडेन ह्याक्नीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गर्न सफल भएका थिए । […] The post चेल्सीको हार first appeared on हाम्रो खेलकुद.

चर्च ब्वाइजको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । शीर्षस्थानको जावलाखेल युथ क्लबसँग १–० ले पराजित हुँदै चर्चले पहिलो हार बेहोरेको हो । चर्च ब्वाइजको अपराजित यात्रा लिगको ११औं खेलमा टुंगिएको हो । सुरुवाती तीन खेलमा जित निकालेको चर्च ब्वाइजले त्यसपछि ६ खेलमा बराबरी खेलेको थियो । […]

युभेन्ट्सको लज्जास्पद हार

एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीसँग लज्जास्पद हार बेहोरेको छ । युभेन्ट्सले घरेलु टोली नेपोलीसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा खभिचा कभारचकेलिया, एमिर रहमानी र इल्जिफ इल्मासले समान एक गोल गरे । युभेन्ट्सका एन्जल डि मारियाले एक गोल फर्काए । स्टेडियो डिएगो […]

इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हार चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे । खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल […]

क्रोएसियाको लज्जास्पद हार

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । क्रोएसियामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हार चखाउन अष्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गरे । ४१औ मिनेटमा […]

आर्सनल र टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका […]

नेपोलीसँग मिलानको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा नेपोलीसँग हार बेहोरेको छ । मिलानले नेपोलीसँग १–० को हार बेहोरेको हो । मिलानोमा आइतबार राति भएको खेलमा नेपोलीको जितमा इल्जिफ इल्मासले गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौ मिनेटमा पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर […]

पिएसजीको पहिलो हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको पहिलो हार बेहोर्ने क्रममा फ्रान्सेली लिग १ अन्तर्गत शनिबार रेनेससँग हार बेहोरेको छ । रेनेसको मैदानमा भएको खेलमा पिएसजी २-० ले पराजित भएको हो । लिगको शीर्षस्थानमा रहेको पिएसजीले सिजनको पहिलो हार बेहोरेको खेलमा आफ्नो पहिलो रोजाइको टोली नै उतारेको थियो । लिओनेल मेस्सी, नेयमार र किलीयन […]

बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । […]

दोस्रो खेलमै डर्टमुन्डको हार

एजेन्सी – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा अन्तर्गत लिगको दोस्रो खेलमा हार बेहोरेको छ । डर्टमुन्डले घरेलु टोली फ्रेइवर्गसँग २–१ को हार बेहोरेको हो । डर्टमुन्डलाई हार चखाउन फ्रेइवर्गका भिन्सेन्जो ग्रिफो र रोलान्ड सल्लाईले गोल गरे । डर्टमुन्डले एकमात्र गोल आत्मघाती गोल पाएको थियो । फ्रइवर्गमा शनिबार भएको खेलको छैटौ मिनेटमा नै ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ३० यार्ड टाढाबाट गरेको […]