तिमी आउछौ होला भेटन…

तिती आउछौ होला भेटन त्यो गाउँको बाटोमा भेट हुन्छ तिमीसँग पिपलको रुखको छेउमा सम्झना मनमा आउछ तिम्रो एक शब्द बोलौकि लाग्छ रिसायर आएकि रहेछौ नजिक पुग्न डर लाग्छ भेटनलाई आए म बस्न सकिन मैले तिमिलाई नभेटी मिर्मिरेमा पधेरिमा पानी भर्दा भेटौन एकचोटी मन्द मुस्कान तिम्रो पबित्र छ मन हेरि रहु लाग्छ कहाँ सक्छु र मैले …