सबै उम्मेदवारको समान हैसियत हुनेगरी समाचार लेख्न आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरेका छन्।...