सबै जनताले कोरोना विरुद्धको भ्याक्सिन लगाएपछि अस्ट्रेलियामा प्रतिबन्ध हट्ने : प्रधानमन्त्री मोरिसन

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै अस्ट्रेलियनले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेपछि सीमा प्रतिबन्ध हटाउने बताएका छन्। राज्य तथा प्रादेशिक सरकार प्रमुखबिच बसेको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले कुल जनसङ्ख्याको ७० प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेपछि लकडाउन तथा अस्ट्रेलियाको आन्तरिक सीमामा लागू प्रतिबन्धहरू हट्ने र सबै नागरिकले लगाइसकेपछि पूर्ण रूपमा सीमा प्रतिबन्ध हट्ने बताएका […]