बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

भारतबाट नेपालमा दसैं मनाउन घर फर्केका तीन जना युवामध्य एक जनाको बबई नदीमा डुबेर मृत्यु भएको छ।

सम्बन्धित सामग्री

महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् ।

महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।

नदीमा डुबेर कैलालीमा एकको मृत्यु

कैलालीको खुटिया नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बागमती नदीमा डुबेर एकको मृत्यु

रौतहट : रौतहटको धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक मनाउन आएका एकजनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका-१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको हो।शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्नो परिवारका सदस्यहरूसँग पिकनिक मनाउन  नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी ना

बबई नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

दाङस्थित बवई नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६...

नदीमा डुबेर एकको मृत्यु

धनकुटा : धनकुटाको तमोर नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। चौबीसे गाउँपालिका -५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।अधिकारीका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गई थप अनुसन्धान ग

बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

बबई नदीमा डुवेर एकको मृत्यु

काठमाडौ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरीको रहेका छन् । साथीसंग पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ । केही दिन अघि बवई नदीमा डुबेर दुई जना बाललको मृत्यु भएको थियो ।

एक सातामा कालिगण्डकीमा तीनजना बेपत्ता, एकको मृत्यु

बागलुङमा एक साताको अवधीमा कालिगण्डकी नदिमा डुबेर ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गत विहीबार बागलुङ नगरपालिका–१ निरयघाटमा पौडी खेल्न गएका दुई युवा बेपत्ता भएका थिए।  बेपत्ता...

नदीमा डुबेर एकको मृत्यु

कैलालीको कटैनी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कैलारी गाउँपालिका –७ रामपुरका ४५ वर्षीय गणेश चौधरीको सो नदीमा डुबेर ज्यान गएको हो ।