शरद रेग्मी, दाङ, २० पुष । नेकपा मालेका महासचिब सीपी मैनालीले एमसीसीलाई नेपालमा द्वन्द फैलाउने रणनीतिक रुपमा लिएका छन् । छलफल नै नगरि २०७४ सालमा एमसीसीसंग सम्झौता भएको भन्दै त्यतिबेला नै गलत भएको समेत बताए । रिपोर्टस् क्लब नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मैनालीले ‘अमेरिकाले एमसीसी सम्झौता भएको अर्को बर्षदेखि संसदमा पारीत […]