सत्ता संकटका तीन खड्गो टारेका मुख्यमन्त्री शाही अन्तत: चुनावी वर्षमा छाड्न बाध्य

६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सम्झौता गरेका कारण कांग्रेसले विश्वासको मत दिएको थियो । जसको कार्यान्वयन १५ कात्तिकमा गर्नुपर्ने अवस्था थियो । त्यही सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीले राजीनामा दिए ।