सरकारले उद्योग चलाउन सम्भव छैन, निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री बडू

काठमाडौँ – सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताएका हुन्। उनले भने, ‘निर्यातको निमित्त हामीले गर्नुपर्ने सम्पूर्ण सुधारका नीतिहरु, कार्यक्रमहरुबाट निर्यात बढाउनै […]