सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, बिहीबार धेरै कमाउनेमा विकास बैंकका लगानीकर्ता

नेप्सेको आजको अंक अहिलेसम्मकै उच्च हो। यस दिन कारोबार रकम पनि बढेको छ।

सम्बन्धित सामग्री

यो साता १६८ अंक उक्लियो सेयर बजार, धेरै कमाउनेमा विकास बैंकका लगानीकर्ता

यो साता सेयर बजारको परिसूचक नेप्से १६८ अंकले बढेको छ । गत साता २५२४ अंकमा रहेर बन्द भएको नेप्से यो साता २६९२ अंकमा कायम भएको छ । समग्रमा साताभर ६.६ प्रतिशतले बजार बढेको छ । साताको पहिलो दिन आइतबार ६०.४ अंकले बढेको नेप्से सोमबार थप ३२ र मंगलबार ६३ अंकले बढ्यो । बुधबार ३०.७ अंकले घटेको नेप्से बिहीबार भने ४३.२ अंक बढ्यो ।