नेपालमा ‘हुकअप कल्चर’को बढ्दो ‘ट्रेण्ड’

हुकअप कल्चरको फाईदा तथा वेफाईदा पनि छ। यौन मानव जिवनको आत्यावश्यक कुराभित्र पर्दछ र हरेक व्यक्तिको आफ्नो याैनको ईच्छा व्यक्त गर्न पाउने अधिकार हुन्छ। कुनै व्यक्ति यौनिक रुपमा सक्रिय छ भने उ शारिरीक तथा मानसिकरुपमा स्वस्थ रहने स्वास्थविज्ञहरुले बताउदैं आएक...