गुल्मीको सत्यवतीमा बाढी र पहिरो : ८ जनाको मृत्यु, २ जना बेपत्ता (अपडेट)

गुल्मी – गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अविरल वर्षाका कारण सोमबार राति सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । पहिरोमा पुरिएर २ ज...