‘कांग्रेसको १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प छैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका–५ एकाइ समितिले आज चक्रपाणि चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता घिमिरेले १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प नभएको जनाउँदैं त्यसका लागि सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । उनले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने र कांग्रेस बलियो हुन महाधिव...