पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् । जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए । मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका

सम्बन्धित सामग्री

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणाका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए ।पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२ औँ साधारण भा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताए। पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री […]

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

स्याङ्जा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार–प्रसार जरुरी रहेको बताए ।धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै […]

समृद्धिको आधार धार्मिक पर्यटन : मुख्यमन्त्री पोखरेल

म्याग्दी : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार धार्मिक पर्यटन भएको बताएका छन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार शुरू भएको ‘रत्नेचौर धार्मिक महोत्सवको उद्घाटन गर्दै उनले कालीगण्डकीको सभ्यता जोगाउन प्रदेश सरकारले विभिन्न योजना बनाएको बताए।प्रकृतिले नै उत्कृष्ट घुम्नुपर्ने स्थल बनाइदिएको हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर नेपालकै धार्मिक पर्यटनको नयाँ र उत्कृष्ट करिडोर बनाउन प्रदेश सरकार तयार रहेको बता

‘धार्मिक सर्किट’ बनाएर पर्यटन क्षेत्रको विकास गर्छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘धार्मिक सर्किट’ बनाएर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबारदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सव’ उद्घाटन गर्दै पोखरेलले प्रदेशभित्र...

मधेस प्रदेशमा पर्यटन विकासको आरम्भ भयो : मुख्यमन्त्री पोखरेल

महोत्तरी – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् । जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए । मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ […]

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

न्युज अफ नेपाल, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री पोखरेलले नवलपुरको त्रिवेणी, गजेन्द्र मोक्ष धामदेखि मुस्ताङको दामोदर कुण्डसम्मको क्षेत्रलाई धार्मिक कोरिडोरको रूपमा विकास गर्न सकिने बताएका […]

मुख्यमन्त्री पोखरेल र राष्ट्रसंघ नेपालका प्रमुखबीच भेटवार्ता

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भेटवार्ता भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आएकी साराले मुख्यमन्त्री पोखरेलसँग उनको कार्यालयमा भेटवार्ता गरेकी हुन् । सो अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको […]

आयुर्वेद चिकित्सा पर्यटन विकासको महत्त्वपूर्ण आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश राजधानी पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो (मंगलबार) आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले विश्वभरका पर्यटक तान्न सफल गण्डकी प्रदेशमा आयुर्वेद चिकित्साको प्रचुर सम्भावना रहेको बताए । सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरि औषधिजन्य जडीबुटी […]