निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

सम्बन्धित सामग्री

बाख्रा गोठालो नै चितुवालाई दिएपछि सग्लो बाख्रा खोजेर पाइँदैनः मन्त्री मोदी

काठमाडौं, २० साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघर्षबिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् । विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषदले आयोजना गरेको परिवर्तनको सम्बाहकको रुपमा आत्मनिर्णयको लागि आदिवासी युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “अधिकार प्राप्त गर्ने भन्ने […]

सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौँ : मन्त्री मोदी

काठमाडौँ, २८ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार सङ्घीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने […]

मन्त्री मोदी स्वदेश फिर्ता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकास सम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गएराति स्वदेश फर्किएका हुन् ।मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकास सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया […] The post मन्त्री मोदी स्वदेश फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्मचारी सिंहदरबार वरिपरी वा सुगममा मात्रै रहने स्थायी परम्परा छ : मन्त्री मोदी

काठमाडौं, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारी सिंहदरबार वरिपरी वा सुगममा मात्रै रहने स्थायी परम्परा रहेको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेक २०८० को विभिन्न शीर्षक माथिको छलफल अन्तर्गत् सम्बन्धित मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको जिज्ञासा दिँदै मन्त्री मोदीले उक्त दाबी गरेका हुन्। उनले भने, ‘वास्तवमा […]

हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ ः मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरुसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् । कुनै पनि कार्यालयमा कार्यालय प्रमुख वा जनप्रतिनिधिले हाजिर नगराउने र कोही कर्मचारी हाजिर गर्न नजाने प्रवृत्ति बढिरहेको बताउँदै उनले भने, “अहिले त आर्थिक वर्षको […] The post हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुन्छ ः मन्त्री मोदी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी नेतालाई धमलाको प्रश्न– मन्त्री मोदी र किराँतीमध्ये को हट्दै छ ?

काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा अहिलेसम्म हुन नसकेका ऐतिहासिक काम भएकाले विपक्षीहरु अत्तालिएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री प्रचण्डको भ्रमण कसरी असफल भयो ? केपी ओलीले भनेका कारणले ? प्रचण्डको भारत भ्रमणमा नराम्रो वा राष्ट्रघात हुने कुरा के भयो […]

कर्मचारीले सरकारलाई टेर्दैनन्: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले उपत्यका र सुगम ठाउँ मात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा समस्या भएको बताएका छन्।...

कर्मचारीले सरकारलाई टेर्दैनन्: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले उपत्यका र सुगम ठाउँ मात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा समस्या भएको बताएका छन्।...

यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेश हुन्छ : मन्त्री मोदी

काठमाडौं, ४ चैत्र । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेश गर्ने तयारी भएको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनलाई आज जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री मोदीले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, […]

प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्नेगरी ऐन बन्छ : मन्त्री मोदी

काठमाडौं, २७ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्नेगरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताएका छन्। मन्त्रालयद्वारा आज आयोजित संवैधानिक आयोगका प्रमुखसँग विधेयकमा आरक्षणको संरचनागत व्यवस्था र विधेयक तयारीको छलफल कार्यक्रममा मन्त्री मोदीले मुलुकमा सरुवा प्रणालीका खराब प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको जनाए। उनले भने, “पहुँच भएको […]