कुहिरोमा ४२ घनफिट काठ तस्करी, गस्ती टोली देख्नसाथ चालक फरार

वीरगंज : शीतलहर र कुहिरो बढेपछि पर्साको सरकारी वन क्षेत्रबाट ठुलो मात्रामा काठ तस्करी गिरोह सक्रिय भएका छन्। रातिको समयमा ट्र्याक्टरमा काठ तस्करी हुन थालेको हो। बिहीवार राति वन कार्यालय तथा सुरक्षाकर्मीको टोलीले सालको गोलिया तस्करी गरिरहेको अवस्थमा एउटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। ना ११ त २८७४ नम्बरको ट्र्याक्टर क्टरलाई पर्सागढी…