फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज

एजेन्सी । फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर रिलिज सार्वजनिक भएको छ । चेन्नईमा एक भव्य कार्यक्रममा ‘पोन्नियिन सेल्भान १’ को टिजर सर्वजनिक गरिएको हो । यो फिल्मबाट बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेकी छिन् । टिजरमा ऐश्वर्या रानीको अवतारमा देखिएकी छिन् भने विक्रम राजकुमार आदित्य करिकालनको भूमिकामा देखिनेछन् […]