विदेशी शक्तिको खेल मैदान भएकै बेलामा मनाइएको प्रजातन्त्र दिवस

हरिविनोद अधिकारीहाम्रो ७१औँ वर्ष पुगेर ७२ औँ दिन टेकेको प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ मा राणा प्रधानमन्त्रीको रोहबरमा राजा त्रिभुवनले घोषणा गरेको प्रजातन्त्र । एउटा परिपक्व प्रजातन्त्र भएको देशको जस्तै,हर्षोल्लासमय प्रजातन्त्र दिवस मनाउँदा पिरो मनले भन्नै पर्ने भएछ—खोइ हाम्रा अग्रजले ल्याएको प्रजातन्त्र, कहाँ छ अग्रजले देखाएको बाटो र कहाँ गयो प्रजातन्त्रका लागि गरिएको बलिदानी […]