४ फाुगन, काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुलाई सो मुलुकले प्रवेशमा रोक लगाएको छ । हङकङले काठमाडौंबाट जाने यात्रुलाई रोक लगाएसँगै २० फागुनसम्म निर्धारित सबै उडान रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ । नेपालबाट जाने यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिन थाल्ने बित्तिकै हङकङले काठमाडौंबाट हुने उडानमा रोक लगाउँदै आएको छ । हङकङले पछिल्लो […]