अमेरिकामा एक १२ वर्षीय बालकलाई देशनिकालाको प्रक्रियामा लगिएपछि मानव अधिकारवादी तथा अध्यागमन कानुन व्यवसायीहरूबीच तीव्र आक्रोश उत्पन्न भएको छ। उक्त बालकका पिता अमेरिकी नागरिक रहेको पुष्टि भइसकेको साथै उनले आफ्नो छोराको रूपमा स्वीकार गर्दै शपथपत्रसमेत पेश गरिसकेका भए पनि नागरिकता प्रक्रियामा जटिलता देखिएको हो। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस)ले पिताको डीएनए परीक्षण बिना नागरिकता […]
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामाग्रीसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो।
विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहँदा उनले वित्तीय संस्थालाई स्थायित्व, विस्तार र प्रतिस्पर्धात्मक क्षमतामा अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएका छन् ।