प्रधानमन्त्री कप महिला क्रिकेट असार ४ देखि : ट्रफी, जर्सी र खेलतालिका सार्वजनिक :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटी (एमएसएस)को व्यवस्थापमा प्रधानमन्त्री कप महिला टी २० क्रिकेट असार ४ देखि सुरु हुने भएको छ। आयोजक राखेप र एमएसएसले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ४ देखि ११ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मन्चमा हुने जानकारी दिएको हो। यसअघि