प्रधानमन्त्री पत्नी डा. आरजु भोलि जनकपुर जाँदै, विहानको खाना निधिको घरमा

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भोलि जनकपुर जाने भएकी छिन् । छठ पर्व र चुनावी प्रचारप्रसारको विभिन्न कार्यक्रममा सहभागी हुन आरजु भोलि जनकपुर जान लागेको कांग्रेस नेतृ चन्दा चौधरीले जानकारी दिईन् । चन्दाले आरजु आफ्नै निमन्त्रणामा जनकपुर जान लागेको भन्दै भ्रमणको क्रममा जिल्लाका […]