At least five civilians were killed on Wednesday when an explosion struck an ammunition depot in the town of Kafr Takharim in the western countryside of Idlib province, according to a monitoring group and first responders.The Syrian civil defense center in the Harem area told state media that the victims remained trapped under the rubble hours after the blast, with rescue teams continuing excavation and recovery efforts at the site.The Syrian Observatory for Human Rights, a Britain-based war-monitoring group, said the explosion occurred inside an ammunition warehouse in Kafr Takharim, without immediately providing details on the cause of the blast...
१० मंसिर, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधि (पीएचडी) उपाधि नपाइकन झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक बनेको आरोपमा त्रिविअन्तर्गतका चार प्राध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार …
विभागले एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।
अमेरिकाका २० वटा डेमोक्र्याट नेतृत्वका राज्यहरू र वाशिंगटन डी.सी. ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले घरबारबिहीन नागरिकका लागि छुट्याएको ३ बिलियन डलरभन्दा बढीको संघीय अनुदानमा नयाँ प्रतिबन्ध लगाउने प्रयासविरुद्ध मंगलबार संयुक्त रूपमा संघीय अदालतमा मुद्दा दायर गरेका छन्। रोड आइल्याण्डको संघीय अदालतमा दायर गरिएको मुद्दामा अमेरिकी आवास तथा शहरी विकास विभागले आफ्नो ‘कन्टिनियम अफ केयर’ कार्यक्रममाथि […]
१० मंसिर, काठमाडौं । सरकारले आफ्नो बचत फिर्ता दिलाइदिनुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका सहकारी पीडितमा आर्थिकसँगै भौतिक तथा मानसिक समस्या देखिन थालेको छ ।
बचत फिर्ता माग्दै आन्दोलन सुरु गरेका सहकारी पीडितले पछिल्लो समयमा जीवन रक्षाको …
सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सका दुई आकर्षक रङ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पर्ल फ्रेस ब्लु ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट मेटालिक म्याट स्टेलर ब्लु नामक मोडल बजारमा ल्याएको हो। यी दुवै भेरियन्टले मोडलको पहिचान अनुसारको स्टाइल, प्रदर्शन र एड्भेन्चर फीललाई अझ उभ्याएको कम्पनीको दाबी छ। २५० सिसी […]