धनुषामा गर्भवतीको हत्या, श्रीमान पक्राउ

जनकपुरधाम : लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी एक महिलाको हत्या भएको छ। हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।२३ वर्षीया प्रियंका पासवानको सोमबार राति हत्या भएको हो। हत्या आरोपमा २९ वर्षीय सन्तोष पासवानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।महोत्तरीको वलवा नगरपालिका–५ पूर्वारी टोल माइती रहेको प्रियंकाको ६ वर्ष पहिले सन्तोषसँग विवाह भएको वुवा बिनोद पासवानले बताए। उनले भने, ‘मेरी छोरी गर्भवती थिइन्। उनको शरीरमा देखिएको चोटपटक र घाँटीमा डाम दे

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सुन्दरहरैचा । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका आरोपमा श्रीमान पक्राउ परेका छन् । सोमबार साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको बताइएकाे छ । लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट […] The post श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीमतीको हत्या गरेर टाउको बोकेर भाग्दै गरेका श्रीमान पक्राउ

सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगर  श्रीमतीको हत्या गरेर भाग्दै...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम– धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।  जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान-श्रीमतीबीच छलफल भएको […]

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोलमा २३ वर्षीय प्रतिमा कुमारी यादवलाई श्रीमान दिनेश प्रसाद यादवले हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले श्रीमतीको घाँटी दबाई हत्या गरेको खुलेपछि वडा प्रहरी कार्यालय श्रीपुरमाबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा…

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

गुल्मी । गुल्मीमा आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ पुरका एक पुरुष आइतबार पक्राउ परेका हुन् । २४ वर्षीय पीडित श्रीमतीले आफुलाई श्रीमानले वैवाहिक जबर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । पक्राउ परेका पुरुषलाई वैवाहिक जबर्जस्ती […] The post श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

आत्महत्या दुरुत्साहन कसूरमा श्रीमान पक्राउ

स्याङजा, २५ पुस । आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा पुतलीबजार नगरपालिका–१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या […]

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

झापा, ५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेको अभियोगमा गौरादह नगरपालिका १ सितल चोक बस्ने मोरङ रंगेली नगरपालिका ९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासन सोमबार बिहान पक्राउ परेका हुन् । सजिलालले संगितालाई गत असार ३१ गते […]

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ - दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चराे प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।