एमालेको स्पष्टिकरणः एम अधिकारी गभर्नर होइनन्

काठमाडौँ – नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको बताएको छ। आफू एमालेमा संलग्न भएको आरोप लागेपछि गर्भनर अधिकारीले एमालेलाई पत्र लेखेका थिए। अधिकारीको सोही पत्रको जवाफमा पत्र लेख्दै एमालेले एम अधिकारी गर्भनर अधिकारी नभएको स्प्रष्ट पारेको हाे। एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पत्र पठाए उक्त […]

सम्बन्धित सामग्री

एमालेको स्पष्टिकरण– ‘एम. अधिकारी गभर्नर अधिकारी होइन’

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको पष्टिकरण दिएको हो ।

एमालेले गभर्नरलाई भन्यो– एम अधिकारी तपाईं होइन !

नेकपा एमालेले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको छ । गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले हस्ताक्षर गरेको उक्त प्रस्टीकरणमा, ‘विभागमा उल्लेखित एम अधिकारी  सामाजिक सञ्

एमालेको प्रष्टीकरण : एम. अधिकारी गभर्नर होइनन्, सिए मनोज अधिकारी हुन्

काठमाडौं : नेकपा (एमाले) ले पार्टीको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम. अधिकारी चर्टर्ड एकाउन्टेन (सिए) मनोज अधिकारी भएको स्पष्ट पारेको छ। नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आयोगका सदस्य रहेका एम. अधिकारी गभर्नर नभएको जिकिर गरे। ‘अहिले त्यसै भ्रम पैदा गर्न खोजिएको छ, समितिमा भएका साथी गभर्नर होइनन्, सिए मनोज अधिकारी हुन्।’ सचिव अधिकारीले थाहाखबरसँग भने, ‘खोटाङमा जन्मिएका उनी अहिले विराटनगरतिर बस्छन्। पार्टीका पुराना साथी हुन्।’सत्

एम अधिकारी गभर्नर नभएकाे एमालेको स्पष्टीकरण

काठमाडौँ। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ । एम अधिकारी राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ । यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् […]

एम. अधिकारी गभर्नर होइनन् : एमाले

काठमाण्डाै – नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ । आफ्नो नाम जोडेर प्रचार भएपछि गभर्नर अधिकारीले यसबारे स्पष्ट पार्न एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेपछि एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले यसबारे प्रष्टीकरण दिनुभएको हो । एमाले पार्टी कार्यालय सचिव अधिकारीले गभर्नर अधिकारीलाई पठाएको जवाफी पत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख छ । &l...

'एम' अधिकारी गभर्नर हैनन्ः एमाले

पछिल्लो समय पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेपछि विवाद बढको हो। उनीहरुले एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै रहेको दावी गर्दै छानविनको माग ग...

एम अधिकारी गभर्नर नभएको एमालेको दाबी

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थ तथा योजना विभाग सदस्य नरहेको स्पष्ट पारेको छ । एमालेले अर्थ विभागमा रहेका एम अधिकारी महाप्रसाद अधिकारी नभएको दाबी गरेको हो । गभर्नर अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेर आफु कुनै पनि पार्टीको सदस्य सोच्न समेत नसकिने बताएका थिए […]

एमालेको स्पष्टीकरण : एम अधिकारी गभर्नर होइनन्

३० असार, काठमाडौं। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ । एम अधिकारी राष्ट्र बैङ्का गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोना भइरहेको छ । यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने […]

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्। गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले) अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ।  प्रथमतः, स्वयम् गभर्नर महाप