सरकार आफ्नै कानूनको भारीले थिचिँदा जलविद्युत आयोजनाहरुको लगानी जोखिममा–गोकुल बास्कोटा (भिडिओ)

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारकै निकायको समन्वय अभाव र असहयोगका कारण २४१ जलविद्युत आयोजनाको अर्बौं लगानी जोखिममा परेको भन्दै तत्काल समाधान गर्न ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले वन र उर्जा मन्त्रालयबीच समन्वय नहुँदा कानूनी झमेलाका कारण नेपालले जलविद्युत उत्पादनमा आत्मनिर्भर […]