आर्थिक अनियमितताको आरोप लागेपछि पुनर्निर्माण मन्त्रीको राजीनामा

आर्थिक अनियमितताको आरोप लागेपछि जापानका पुनर्निर्माण मन्त्री केन्या अकिबाले मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ । आफ्ना सहयोगी, श्रीमती र आमालाई गैरकानुनी राजनीतिक भुक्तानी गरेको आरोपमा आलोचना खेपिरहेका पुनर्निर्माणमन्त्री अकिबाले पत्रकारहरूसँग भन्नुभयो, “मलाई विश्वास छ कि मेरो कार्यको सन्दर्भमा कुनै अवैधता छैन ।” उहाँले …