बालुवाटार जग्गा प्रकरण : बेञ्च बहिष्कारका कारण रोकियो पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला

सर्वोच्च अदालतमा न्यायाधीशहरुको बेञ्च बहिष्कारका कारण आजका लागि बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा...