अमेरिकाको न्यूयोर्कको एक अदालतले पूर्व न्युजर्सी सिनेटर रोबर्ट मेनेन्डेजकी ५८ बषीया पत्नी नाडिन मेनेन्डेजलाई भष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । उनलाई १५ वटै अभियोगमा दोषी ठहर अदालतले गरेको छ । ती अभियोगमा घूस, न्याय अवरोध र भ्रष्टाचार सम्बन्धी गम्भीर आरोपहरू रहेका छन् । आफ्ना पतिको तर्फबाट नगद, सुनका ब्रासलेटहरू र मर्सिडिज बेन्ज जस्ता महँगा […]
काठमाडौँ । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी रहेको नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलवार बिहान नेपाल आएका हुन् । उनलाई एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनी बुधबार नै फर्कने कार्यक्रम छ। नेपाल आइपुगेपछि उनले नेपालमा रहेका ब्राजिलियन फुटबल फ्यानलाई […]
झापा– झापाको कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर (किमी) सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको ६ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न […]