इजरायली सेनाले १३० सुरुङमा गर्‍यो आक्रमण, हमास लडाकु सुरुङभित्र के गर्दै छन् ?

इजरायली सेनाले स्थल आक्रमण सुरु गरेदेखि गाजा स्ट्रिपका १ सय ३० सुरुङ ध्वस्त पारिसकेको छ ।

सम्बन्धित सामग्री

खानाको लाइनमा रहेकामाथि इजरायली सेनाको बम, २० जना मारिए

गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ। शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ। अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ व्यक्ति सामान्य घाइते भएका छन्। इजरायली सेनाले भने भीडमा रहेका व्यक्तिमध्ये केही हमास लडाकु रहेको र उनीहरूले इजरायली सेना लक्षित आक्रमणको प्रयास गरेपछि कारबाही गरेको दा

इजरायली नीति लडाकु सिध्याउन होइन जनसंख्या भगाउन होः जोर्डन

काठमाडाैं । जोर्डनका विदेशमन्त्रीले इजयलको नीति हमास लडाकु सिध्याउने नभएर गाजाका प्यालेस्टाइनी जनसंख्या भगाउने भएको बताएका छन् । कतारको दोहामा आयोजना भएको कूटनीतिज्ञहरुको मंच दोहा फोरममा बोल्दै जोर्डनका विदेशमन्त्री एमन सफादीले यस्तो बताएका हुन् । उनले इजरायले जित्न नसक्ने भन्दै अहिले नै सारा क्षेत्रलाई नै दुस्मन बनाएर रणनीतिक हार बोहोरिसकेको बताएका छन् । उनले संयुक्त […]

इजरायली सेनाले १३० सुरुङमा गर्‍यो आक्रमण, हमास लडाकु सुरुङभित्र के गर्दै छन् ?

इजरायली सेनाले स्थल आक्रमण सुरु गरेदेखि गाजा स्ट्रिपका १ सय ३० सुरुङ ध्वस्त पारिसकेको छ ।

इजरायलद्वारा हमास लडाकुविरुद्ध ४ वर्ष पछिकै ठूलो आक्रमण

इजरायलले गाजा क्षेत्रमा रहेका हमास लडाकुलाई लक्षित गर्दै कारबाही अभियानलाई बढाएको छ । हमास लडाकु विरुद्ध सन् २०१४ अर्था ४ वर्ष पछिकै सबैभन्दा ठूलो आक्रमण गरेको इजरायलले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन तेनान्याहुले हमास लडाकु विरुद्ध कारबाही अभियान अझै चल्ने बताएका बीबीसीले जनाएको छ । हमास लडाकुले इजरायलमा ९० ...