राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रा अघि बढ्ने: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई फेरी अघि बढाउने बताउनुभएकाे छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आज आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको समेत उहाँले बताउनुभयाे । […]