प्रधानन्यायाधीश राणाले मुद्दामामिलाको प्रक्रिया कसरी दुरूपयोग गर्थे भन्ने एउटा उदाहरण

निर्णय सुनाउने नियम, प्रचलन र तजबिजको दुरूपयोग गर्दै प्रधानन्यायाधीश राणा नेतृत्वको इजलासले शोभा र सरिता चिपालुको अंशसम्बन्धी मुद्दा डेढ वर्ष झुलाएको देखिन्छ। यसको कुनै आधार वा कारण फैसलामा उल्लेख छैन।