केपी ओलीसँग फेरी पनि सहकार्यको प्रस्ताव राख्छु : प्रचण्ड

काठमाण्डौ, माघ २९ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् । एमसीसीको विपक्षमा […]

सम्बन्धित सामग्री

प्रचण्ड र ओली फेरी मिल्ने ज्योतिषी कोइराला भविष्यवाणी (भिडियोसहित)

काठमाडौ, १० चैत । ज्योतिषी गोपाल कोइरालाले आगामी निर्वाचनमा प्रचण्ड र केपी ओली मिल्न सक्ने भविष्यवाणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनाता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले नेपाली काँग्रेसले चुनावमा बहुमत ल्याउने भए एक्लै चुनाव लड्नु पर्ने बताएका छन् ।