सासु कुटेको आरोपमा दुई बुहारी पक्राउ

८ भदौ, धनगढी । अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

सम्बन्धित सामग्री

बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई  बुहारी बलात्कारको आरोपमा प्रहरीले  पक्राउ  गरेको छ। २१ वर्षीया बुहारीले जबरजस्ती करणी  उद्योगमा जाहेरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।केही दिनअघि आफूलाई बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरी उल्लेख छ।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ

झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी (भाईको श्रीमती)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार भाई बुहारी ४८ वर्षीय रनमाया बास्तोलाले घाँस काट्न गएको समयमा हसियाँ प्रहार गरी हत्या गरेकी हुन् । सो घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ

काठमाडौँ । सिन्धुपाल्चोकमा कुटपिटबाट ससुराको मृत्यु भएको छ। ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने २३ वर्षीया बुहारी रीता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ८० वर्षीय ससुरा कामीढिण्डु लामाको हत्या गरेको आरोप छ। घरायसी विषयमा विवाद हुँदा काठको चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । कामीढिण्डुको टाउको लगायत […]

बुहारी जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको […]

बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

१८ असार, गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए । आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । […]

बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बझाङ  ः बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ। २२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिएको होर चैत १२ गते बेलुकी  बुहारीको कोठा भित्र प्रवेश गरी हात र मुख च्यापी जवरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपीको खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको

बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

धनगढी – बझाङमा बुहारी (भाइकी श्रीमती) लाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । २२ वर्षीया भाइ–बुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गराएको हो । चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय […]

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

११ चैत, दाङ । दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । ६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी […]

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

६ फागुन, दाङ । प्रहरीले सासुको हत्या गरेको ओरोपमा बुहारीलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी  इन्द्राकुमारी  राति अबेरसम्म […]

सासुको हत्या आरोपमा छिमेकीसहित बुहारी पक्राउ

दाङ : दाङमा प्रहरीले सासुको हत्या गरेको आरोपमा छिमेकीसहित बुहारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।५५ वर्षीया सासु इन्द्रकुमारी घर्ती र बुहारी बसन्तीबीच घरायसी विवादका कारण बसन्तीले सासुको टाउकोमा काठको मुंग्रोले हिर्काएकी थिइन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार बुधबार बिहान इन्द्रकुमारी घरनजिकै छिमेकीको